
कैलाली, पुष ९ । नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर लागिपरेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारलाई कसैले पनि नमानेको उहाँको दाबी रहेको छ ।
अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उहाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्