१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्ष दाहालको प्रतिवेदन आएकै भोलिपल्टै राम कार्कीको पुरक प्रतिवेदन (पूर्णपाठ)


481
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीति प्रतिवेदनमा राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ ।

सोमबार अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको हो ।

कार्कीको प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने सैद्धान्तिक प्रश्न, तत्काल गर्नुपर्ने काम र धारणाका पक्षमा थप आधार लगायतका विषयहरू समेटिएका छन् ।