१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘लाहुरे’ ८ दिन हिरासतमा राख्न अनुमति


1.443k
Shares

काठमाडौं । लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाहुरे’लाई ८ दिन हिरासतमा राख्न अनुमति मिलेको छ ।

‘लाहुरे’सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

उनीहरूलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो ।