१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विमानस्थलका श्रमिकको समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ


143
Shares

काठमाडौं, पुष १९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलका श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरुसँग मन्त्री श्रेष्ठले विमानस्थलका श्रमिकहरुको समस्या समाधान गर्दै जाने बताउनु भएको हो ।

उहाँले विमानस्थलमा श्रमिकहरुलाई अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभुति भएको बताउनु भयो ।