५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मालीका अपदस्थ राष्ट्रपतिका निधन


429
Shares

काठमाडौं । मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको ७६ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति केइताको आफ्नै निवासमा निधन भएको हो ।

बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका राष्ट्रपतिको निधनका कारण भने खुलाइएको छैन ।

सन् १९९४ देखि २०२० सम्म मालीको नेतृत्व गर्नुभएका केइताले जिहादी अशान्तिलाई सम्बोधन नगरेको भन्दै सरकार बिरुद्ध प्रर्दशन चर्केपछि पद छाड्नु भएको थियो ।