
काठमाडौं, माघ ४ । ई-कमर्स प्ल्याटफर्म, दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ ।
रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनका साथ नयाँ वर्षको नयाँ सुरुवात भएको कम्पनीको दाबी छ ।
दराज समूहका संस्थापक एवं सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायका लागि उर्जा थपेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्