
काभ्रे । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै माघ ९ गतेदेखि १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको जनाएको हो ।
कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ । पढौं सूचना–
प्रतिक्रिया दिनुहोस्