
तेह्रथुम । जिल्ला प्रशासन कार्यालयको सेवा एक साताका लागि स्थगित भएको छ ।
कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना निकालेर सेवा स्थगन गरिएको जानकारी दिनुभएको हो ।
पढौं सूचना–
प्रतिक्रिया दिनुहोस्