२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


मधेश प्रदेशमा सत्तागठबन्धनबाट उर्मिला अर्याल विजयी


559
Shares

जनकपुर, माघ १२ । मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल र मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।

मधेश प्रदेशमा सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल माओवादी केन्द्र र मोहम्मद खालिद जनता समाजवादी पार्टीबाट उम्मेदवार हुन् ।

अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, सिद्दिकी ६६७८ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मत ल्याएर पराजित हुनुभएको हो ।