११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘सरकारले चासो नदेखाउँदा भूमी फिर्ता नहुने’


0
Shares

काठमाडौं, फागुन ५ । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न सरकारले चासो नदेखाएको आरोप लगाएको छ ।

नेकपा मालेलगायतका नौ दल आवद्ध रहेको मोर्चाले सोमबार ललितपुरमा गरेको कार्यक्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकारले चासो नदेखाउँदा मिचिएको आफ्नो भूमी फिर्ता नपाउने बताएका हुन् ।

उनले भारतले केही समयअघि नेपालको भूमि आफ्नो भन्दै जारी गरेको नक्साप्रति सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका हुन् ।

नेकपा मालेका नेता सुरेन्द्र ढकालले सरकारले ५६ अर्ब रुपैयाँको लोभ गरे चीन र अमेरिकाबीच व्यापार युद्ध हुने खतरा रअ‍ेको टिप्पणी गरे ।