११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मुस्लिम समुदायको धार्मिक सभा सम्पन्न


0
Shares

सप्तरी, फागुन ५ । सप्तरीको बोदेबसाईनमा आयोजित मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सोमबार सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल र भारतका गरी हजारौं सहभागी भएका थिए ।

मुख्य प्रवचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिइएको बताए ।