२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


धनकुटा प्रशासनबाट दिने सेवामा आलोपालो


65
Shares

धनकुटा । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिमका कारण कार्यालयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ ।

माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।

प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १२ बाट अत्यावश्यकीय बाहकेका सेवा रोकेको थियो ।