२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलमा कुरा गर्दा ट्याबलेट पाउन सक्ने


182
Shares

काठमाडौं, माघ १८ । एनसेल आजियाटा लिमिटेडले आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा परिवाजन, साथीभाई र आफन्तले मलेसियाबाट कलमा कुरा गर्दा ट्याबलेट जित्ने योजना ल्याएको जनाएको छ ।

१० दिनका लागि संचालनमा ल्याइको यो योजनामा ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने जनाएको छ ।