२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुग्यो


104
Shares

काठमाडौं । बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ ।

सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो ।

बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका खोप पठाउँदै छ । सोमबार जसमध्ये ८ लाख डोज खोप पठाएको हो ।

नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बेलायतले जनाएको छ ।