१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा गत २४ घण्टामा थप ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि,१२१७ जनाको मृत्यु


78
Shares

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ७१ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप १ हजार २ सय १७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल भारतमा ८ लाख ९२ हजार मानिस संक्रिय संक्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ५ हजार मानिसको मृत्यु भइसकेको छ ।