१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय


312
Shares

काठमाडौं । सरकारले प्रहरीमा थप तीन जना एआईजी थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।