१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री मोदीद्वारा केन्द्रीय बजेटको घोषणा


299
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय बजेटको घोषणा गर्नुभएको छ ।

उहाँले याे बजेटले ग्रामीण विकास क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने बताउनुभएकाे हाे । उहाँले राष्ट्रिय वेबिनारलाई सम्बोधन गर्दै बुधबार आज पैसा हाम्रो गाउँको लागि साइलो हटाउन, रूपान्तरण र फाइदा उठाउने जतिकाे समस्या नभएको बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय शिक्षा नीतिका विषयमा जानकारी दिँदै बालबालिकालाई स्थानीय सीपसँग परिचित गराउनुपर्ने उहाँकाे तर्क छ ।

त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले भाइब्रन्ट बोर्डर भिलेजको समेत विस्तृत जानकारी गराउनु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।