
फाइल तस्वीर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ ।
बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराई एमसीसीका विषयमा छलफल भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्