१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एमाले अध्यक्ष ओली आज पोखरा जाँदै


299
Shares

काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उहाँ आज शुक्रबार बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिन शेरबहादुर तामाङले ईमेजखबरलाई बताउनुभएको हो ।

उहाँका अनुसार अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताउनुभयो ।