
काठमाडौं, फागुन २२ । सामान्य गल्तीलाई आधार बनाएर राजनीतिक दललाई गम्भीर प्रहार गरेर मुलुकलाई दक्षिणपन्थी तर्फ धकेल्न खोजिएको र लामो समयदेखि रहेका पार्टीलाई अविश्वास गर्ने भीड बाट तत्काल जन्मिएकोलाई हिरो बनाउने गरिन्छ तर
त्यो क्षणिक हुने संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
नेपाल पत्रकार महासंघ महिला समितिले बिहिबार राजधानीमा आयोजित महिला पत्रकार सांस्कृतिक महोत्सव कार्यक्रमा मन्त्री भट्टराईले देशको विकासका लागि राजनीतिक शक्ति एक हुनु पर्ने बताएका छन् ।
कार्यक्रममा २५ बर्षदेखि क्रियाशील भएर निरन्तर काग गरिरहेका महिलाहरुलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्