१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


डाबर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्ज नेपाली बजारमा


130
Shares

काठमाडौं । डाबर नेपालले डाबर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्ज नेपाली बजारमा ल्याएको छ ।

डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले संयुक्त रुपमा नयाँ उत्पादनको बजार प्रवेश गर्नुभएको हो ।

व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप हरेक भेरियन्टमा १० प्राकृतिक तत्वहरु सहित गुणवान स्याम्पु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।