११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


७७ जनामा कोरोना संक्रमण पुष्टि


104
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ र दुई हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८९ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २ सय १२ रहेको छ ।