१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसन्तपुरमा होली पर्व (तस्बिरहरु)


78
Shares

काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ ।

कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ ।

काठमाडौंको बसन्तपुर लगायतका विभिन्न क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइरहेका छन् ।