१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करिश्मा मानन्धर एमाले प्रवेश (तस्बिरहरू)


351
Shares

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।