२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चीनबाट आउन थाल्यो रासायनिक मल


104
Shares

काठमाडौं । खेतीपातीको समयमा सधै रासायनिक मलको अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ ।

छिमेकी भारत र बंगलादेशपछि अब मित्र राष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ । उत्तरको मुखय नाका भएर शुक्रबारसम्म ५ सय ३९ मेट्रिक टन रासायनिक (युरिया) मल राजधानी भित्रिएको छ ।

चीनबाट रासायनिक मल आयात गर्न ग्लोबल टेन्डर पाएको सिल्क मार्केट कम्पनीले युरिया भित्र्याएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ