७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देउवाको प्रशासकिन कार्य गृहमन्त्रीले सम्हाल्ने


78
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिक प्रशासकिन कार्य गृहमन्त्री बालकृष्ण खाँणले सम्हालने हुनुभएकाे छ ।

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएसँगै उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।

हेरौं विज्ञप्तिः–