६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धरानकी उपमेयर भण्डारीद्धारा पदबाट राजीनामा


312
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले पदबाट राजीनामा दिनुभएको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले भण्डारीलाई मेयरको टिकट दिएपछि उहाँले राजीनामा दिनुभएको हो ।

भण्डारीले धरानका मेयर तिलक राईलाई राजिनामा पत्र बझाउनुभएको छ । स्थानीय तह निर्वाचनमा उमेदवार बन्न जनप्रतिनिधिले राजिनामा दिनुपर्ने नियम भएकाले आफूले पदबाट राजीनामा दिएको भण्डारीले बताउनुभयो ।