१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता (अपडेट) : ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता


221
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।

सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।