
काठमाडौं, चैत २० । नेपालमा थप एक जनालाई कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ ।
गत चैत ४ गते कतारबाट काठमाडौं अएको कतार एयरवेजबाट आएका हुन् ।
विहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । नेपालमा अहिले कोरानाभाइरसबाट संक्रमीतको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्