१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प


1.989k
Shares

काठमाडौं । दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।