१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गायक स्वप्न सुमनले गरे विवाह


2.171k
Shares

काठमाडौं । चर्चित गायक स्वप्न सुमनले विवाह गरेका छन् । उनले बुधबार मोडेल ज्योत्सना योगीसँग विवाह गरेका हुन् ।

नव–दम्पत्ति जोडीले सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गर्दै विवाह बारे जानकारी दिएका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरूले आफ्ने प्रेम सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् ।

सुमन युवापुस्तामाझ रुचाइएका गायक हुन भने योगी म्युजिक भिडियो र मोडलिङमा निकै सक्रिय छिन् ।