
web pic
कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।
बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटनामा हुँदा ३० जना घाईते भएका छन् ।
सामान्य घाइतको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्