२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता


1.404k
Shares

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ ।

५ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले एक सय ८३ मत पाएर सुरुवाती अग्रता बनाउनु भएको छ । त्यसैगरी नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरीले एक सय ४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले एक सय पाउनु भएको छ ।

कैलारीमा माओवादी र काँग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो प्रभाव छ ।