
काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम रहेको छ ।
५२९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले १७८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, दोस्रो स्थनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत प्राप्त गर्नुभएको छ । तेस्रोमा एमालेका केशव स्थापित ११० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्