१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा बालेन साहको अग्रता कायमै, दोस्रोमा स्थापित


9.477k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ ।

ल्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६६ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ । बालेन स्थापितभन्दा ४७ मतले अघि हुनुहुन्छ ।

गठबन्धको उम्मेदवार सिर्जना सिंहले २३३ मत प्राप्त गर्नुभएको छ ।