
बर्दिया । जिल्लाको गुलरिया नगरपालिकाको वडा नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ ।
एमालेका सर्बजित यादव ७ सय ९७ मतप्राप्त गर्दै प्यानल सहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार यादवले ४ सय ३६ मतप्राप्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का काशिराम गोडियाले १ सय ४७मत प्राप्त गर्नुभयो ।
जनमत पार्टीका उम्मेदवार रमेश गोडियाले २ सय ६१ मत प्राप्त गर्नुभयो ।
कुल २ हजार ९ सय ५६ मतदाता रहेको वडा नम्बर ३ मा २ हजार ३ सय ९४ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्