
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश चौधरी विजयी हुनुभएको छ ।
चौधरी ६८७ मत ल्याइ वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिशन्कर नाथ झा ३५८ मत ल्याउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्