
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो ।
दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ ।
नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्