
काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन्द्र शाह १० हजार ८९९ मत प्राप्त गरेर अग्र स्थान कायम गर्नुभएको छ ।
उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गर्नुभएको हाे ।
त्यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्