
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार १८९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ ।
काठमाडौं महानगरमा ३३ हजार ९२६ मत गणना हुँदा बालेनले १३ हजार १८९ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका केशव स्थापितले ७१०६ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्