१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङको तुलसीपुरमा गिरीको अग्रता कायमै


871
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै रहेको छ ।

१२ हजार ३ सय ४८ मतगणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेदवार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार गिरी एमालेका खड्का भन्दा ३ सय ३३ मतान्तरले अग्रता कायम छ ।

उपमेयरमा स्यानी चौधरीले ४ हजार ८ सय १३ मत प्राप्त गर्दा जोग बहादुर रानाले ४ हजार ३८१ मत प्राप्त गर्नुभएको छ । चौधरी रानाभन्दा ५ सय ६८ मतले अगाडि हुनुहुन्छ ।