१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा दाहालको अग्रता कायमै


1.118k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ३ हजार १८५ मतले पछि पार्नुभएको छ ।

दाहालको २१ हजार ९६४ मत रहेको छ भने सुवेदीको १८ हजार ७७९ मत छ । भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउनुभएको छ । अधिकारीको २४ हजार ८४६ मत हुँदा राप्रपाकी हिमला गुरुङको १५ हजार ३११ मत छ ।