
फाइल तस्बिर
काठमाडौं । सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणको काम अघि बढाउने बताउनुभयो ।
यस्तै, चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशलाको बाँकी कार्य पनि पूरा गर्ने सरकारले नीति लिएको छ ।
धुर्मुससुन्तली फाउन्डेसनले आधाभन्दा कम काम गरेको उक्त रंगशाला सरकारले जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्