
काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ ।
मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ ।
योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।
हेर्नुहाेस् सूची:-
प्रतिक्रिया दिनुहोस्