१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्याे


4.121k
Shares

काठमाडौं । सरकारले सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढाएकाे छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेदेखि लागू हुने गरी हरेक सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने बताउनुभयाे ।

सरकारले गतवर्ष पनि २ हजार रुपैयाँका दरले कर्मचारीको तलब वृद्धि गरेको थियो ।