१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेन्द्रको भेट


455
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँग भेट गर्नुभएको छ ।

बुधबार मेयर साहले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटे गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले काठमाडौं महानगरपालिकाले गर्ने काममा साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिनुभयो ।