१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपीबारे कुनै प्रस्ताव गरेको छैन : कानूनमन्त्री


52
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ ।

मन्त्री कोइरालाले एसपीपीका लागि सरकारले कुनैपनि खालको प्रस्ताव अमेरिकासँग नगरेको जवाफ दिनुभएको हो । उहाँले यस्ता खालको प्रस्ताव गरियो भनेर सरकारलाई बदनाम गराउन खोजिएको दाबीसमेत गर्नुभयो ।

मन्त्री कोइरालाले एमसीसी सम्झौता गरेपछि अमेरिकी सेना नेपाल आउँछ भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि दोहो¥याउनु भयो ।