
इलाम । प्रदेश नम्बर १ मा लोकसेवा आयोगले कर्मचारीको माग नआएका कारण कर्मचारीको पूर्ति हुन नसकेको बताएको छ ।
प्रदेश सरकारले नै कर्मचारीको माग नगरेको आयोगको भनाई छ । प्रदेशमा कर्मचारी अभाव भएता पनि राजनीतक स्वार्थका कारण स्थायी कर्मचारीको माग नभएको आयोगले तर्क गरेको छ ।
आवश्यक कर्मचारीको ४० प्रतिशत मात्रै कर्मचारीको भरमा प्रदेशभरका कार्यालयले सेवा प्रवाह गरिरहेको भन्दै आयोगले दरबन्दी सिर्जना प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्