६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तिनाउ नदीमा भेटिएको शवको पहिचान खुल्यो


2.288k
Shares

बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएर ल्याएको शवको आज (सोमबार) पहिचान खुलेको छ ।

नदीको भङ्गालोमा एक जनाको शव देखिएपछि प्रहरीले डोरीको सहायताले शव निकाल्ने हाे।
बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित तिनाउ नदीमा बुटवल-११ बुद्धनगर बस्ने वर्ष अन्दाजी ६४-६५ वर्षिय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिनुभएकाे छ।

घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न समय लागेको उहाँले बताउनुभयो ।