१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एमाले झापका अध्यक्ष कार्कीको घरकाे नजिकै शंकाष्पद वस्तु फेला


208
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का झापाका अध्यक्ष दिपक कार्कीको घरकाे नजिकै शंकाष्पद वस्तु फेला परेकको छ ।

घर अगाडि मूल गेट नजिकै सडक पेटीमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा आज (शुक्रबार) बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पाोखरेलले बताउनुभयो ।

शंकाष्पद वस्तु बम हो या होइन यकिन नभएपनि डिष्पोज लागि चार आलीस्थित नेपाली सेनाको टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभएकाे छ । शंकाष्पद वस्तु कस्ले राख्यो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।